2001-12-24 - incident - Banke district २०५८-०९-०९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03072 अभिलेखालय सि. नं.: NCA-03072

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.409
  • अ. नं.168
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:5
  • टोलको नाम:दोन्द्रा
  • पीडित विवरण
  • पीडितको नाम:बेचनलाल मुराउ
  • जन्म मिति:
  • साल:1997
  • महिना:00
  • गते:00
  • उमेर:61
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:5
  • टोल:दोन्द्रा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुराउ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामराष्ट्रिय प्रजातन्त्र पार्टी
  • पद:जिल्ला सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सदस्य
  • बाबुको नामरामफल मुराउ
  • आमाको नाम:पदमना कुमारी मुराउ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमीत्रा र कमला किशोरी मुराउ
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको सरावस्ती जिल्लाको जमुनाहामा।
  • मिति 2058-09-15
  • पुनस्थापित भएको भए मिति2060-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-09
  • समय:00:07:30 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2058-09-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके गंगापुर-५
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गंगापुर गाविस-५ निवासी राष्टिय प्रजातन्त्र पार्टीका कार्यकर्ता ६१ वर्षीय बेचनलाल मुराउलाई घरमा बसिरहेको अवस्थामा ०५८ पुस ९ गते साँझ ७.३० बजे पुलिसको नजिक भइ माओवादी विरोधी प्रतिकार समितिमा बसेको आरोपमा माओवादीका कार्यकर्ताले खुट्टामा गोली हाने। त्यसपछि धारिलो हतियारले हानी हत्या गरे। घटना घरको मूल ढोकामा भएको थियो। घरका अन्य मानिसलाइ घर भित्र कोठामा थुनेर माओवादीले मुराउको हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री