2001-12-23 - incident - Bardiya district २०५८-०९-०८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03066 अभिलेखालय सि. नं.: NCA-03066

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5824
  • अ. नं.446
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:भिम्मापुर
  • वार्ड नं.:7
  • टोलको नाम:वेलासा
  • पीडित विवरण
  • पीडितको नाम:सरस्वती चौधरी (तारा)
  • जन्म मिति:
  • साल:2040
  • महिना:04
  • गते:00
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गोला
  • वार्ड नं.:8
  • टोल:दक्षीण गोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधानुराम थारु
  • आमाको नाम:सुरभी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:भिम्मापुर
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया गोला गाविस-८ दक्षिण गोलाकी १९ वर्षीय सरस्वती चौधरीलाई इलाका प्रहरी कार्यालयबाट राजापुरबाट आएको प्रहरीको टोलीले भिम्मापुर गाविस-७ वेलासाबाट २०५८ पुस ८ गते पक्राउ गरी राजापुर इलाका प्रहरी कार्यालयमा लगेका थिए। पीडित परिवारका अनुसार एक महिनासम्म सरस्वतीलाई राजापुरमा त्यसपछि जिल्ला प्रहरी कार्यालय गुलरियामा एक महिना राखेको थियो। जिप्रकामा दुई पटक परिवारका सदस्यले भेटघाट गरेका थिए। त्यहाँपछि जिल्ला कारागारमा राखेपछि त्यहाँ दुई पटक भेटेको पिडित परिवारले बताए। सरस्वतीलाई पीडित परिवारले २०५९ जेठ महिनामा भेटेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज