2001-12-22 - incident - Bardiya district २०५८-०९-०७ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-03061 अभिलेखालय सि. नं.: NCA-03061
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.10466
- अ. नं.12
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:मैनापोखर
- वार्ड नं.:1
- टोलको नाम:मैनापोखर
- पीडित विवरण
- पीडितको नाम:दीपनरेश थारु
- जन्म मिति:
- साल:2030
- महिना:02
- गते:16
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:1
- टोल:संगम
- अस्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:मैनापोखर
- वार्ड नं.:2
- टोल:मैनापोखर
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय, मैनापोखर
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामफकिरे थारु
- आमाको नाम:स्व गेदी थारु
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बालकुमारी थारु
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- नेपालगंज नपा न्यूरोड
- मिति 2062-01-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल नेपालगंज नपा १ संगम टोलमा घरबनाई बसेको। घटना उनका परिवार बर्दिया मैनापोखर र हाल संगम टोलमा बसाइसराई गरी बसेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-07
- समय:08:30:00 AM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:मैनापोखर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2058-09-07
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बर्दिया मैनापोखर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-१ घरभई इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत २८ वर्षीय दीपनरेश थारुलाई ०५८ पुस ७ गते बिहान ८ ३० बजे बर्दिया मैनापोखर गाविस-१ मैनापोखर चोकस्थित फेन्सी पसलमा कपडा किन्न लागेको अवस्थामा दुई जनाको संख्यामा आएका माओवादीले गोली हानी हत्या गरेका थिए।