2001-12-20 - incident - Bardiya district २०५८-०९-०५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03040 अभिलेखालय सि. नं.: NCA-03040

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३४९
  • पीडितको नाम र थर:राजनकुमार चौधरी, सीताजानकी धधवार चौधरी र चैतेलाल चौधरी
  • ठेगाना:बर्दिया जिल्ला धधवार गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बर्दिया जिल्ला धधवार गाविस वडा नं.- ८ बस्ने राजनकुमारचौधरी, सीताजानकी चौधरी र चैतेलाल चौधरीलाई बेपत्ता पारिएको सम्बन्धमा आयोगको अनुसन्धान प्रतिवेदनअनुसार निजहरूलाई मिति २०५८/९/५ गते मगरागदी गाविसको जग्दहवा भन्ने स्थानबाट नेपाली सेनाको फौजले पक्राउ गरी हालसम्म बेपत्ता पारेको देखियो
  • उल्लङ्घनकर्ता:नेपाली सेना
  • आयोगको निर्णय:यस घटनाले निजहरूको मानवअधिकारको गम्भीर उल्लङ्घन भएकाले निजहरूको अवस्था तत्काल सार्वजनिकगर्न, घटना घटाउन आदेश दिने चिसापानी व्यारकेका मजेर अजीत थापा तथा क्याप्टेन रमेश स्वारँसमेतका सुरक्षाकर्मीलाई कानुनबमोजिम कारबाही गर्न र पीडतिहरूका कानुनबमोजिमका हकवालाहरूलाई अन्तरिम राहत स्वरूप जनही रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने आयोगको मिति २०६६/८/२ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. १०८५ सरंक्षण ४५२ मिति २०६६/१०/१४ मा प्र.म.म.का.लाई निर्णय कार्यान्वयनको लागि सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री