2001-12-19 - incident - Palpa district २०५८-०९-०४ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-03032 अभिलेखालय सि. नं.: NCA-03032
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1646
- अ. नं.47
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:दर्लामडाँडा
- वार्ड नं.:4
- टोलको नाम:तल्लोकोलडाँडा
- पीडित विवरण
- पीडितको नाम:केवल गाहा
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:दर्लामडाँडा
- वार्ड नं.:4
- टोल:तल्लोकोलडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गाहा
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी, जनसरकार प्रमुख
- बाबुको नामसोमबहादुर गाहा
- आमाको नाम:खिम कुमारी गाहा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:श्रृजना गाहा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:दर्लामडाँडा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- राम्दीघाट पाल्पा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दर्लमडाँडा गाविस-४ निवासी एमाओवादी जनसरकार प्रमुख २८ वर्षीय केवल गाहाको २०५८ पुस ४ गते पाल्पा जिल्ला दर्लामडाँडा गाविस-४ स्थित उनको घरमा घेरा हाल्दा घेरा तोडेर भाग्न खोज्दा सेनाले चलाएको गोली लागी उनको मृत्यु भयो।