2001-12-19 - incident - Kathmandu district २०५८-०९-०४ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-03031 अभिलेखालय सि. नं.: NCA-03031

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8105
  • अ. नं.33
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:साखु बज्रयोगीनी
  • वार्ड नं.:0
  • टोलको नाम:शालीनदी
  • पीडित विवरण
  • पीडितको नाम:अमिरबहादुर खड्का
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:फुटुङ्ग
  • वार्ड नं.:4
  • टोल:फुटुङ्ग
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:फुटुङ्ग
  • वार्ड नं.:4
  • टोल:फुटुङ्ग
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामजगतबहादुर खड्का
  • आमाको नाम:सुन्तली खड्का
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अप्सरा खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-04
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:साखु बज्रयोगीनी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुटुङ गाविस-४ का वडा सदस्य तथा काँग्रेस कार्यकर्ता ३० वर्षीय अमीरबहादुर खड्काको २०५८ पुस ४ गते साँखु बज्रयोगीनीमा हत्या गरिएको अवस्थामा सव फेला परेको थियो। पीडित मंसिर २५ गते घरबाट बेपत्ता भएका थिए। पीडकहरु नेकपा माओवादी भएको आशंका गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री