2001-12-19 - incident - Gorkha district २०५८-०९-०४ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-03030 अभिलेखालय सि. नं.: NCA-03030
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.3078
- अ. नं.16
- घटना भएको जिल्ला:गोरखा
- गाविस:देउराली
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:मुक्तिनाथ भुसाल
- जन्म मिति:
- साल:2033
- महिना:08
- गते:27
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:10
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भुसाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामबर्द्ध बहादुर गण, गोरखा
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबाबुराम भुसाल
- आमाको नाम:राम माया भुसाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भगवति भुसाल
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:देउराली
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएको
- मिति:2058-09-06
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पोखरा -१० रामघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुतलीबजार नपा-१० निवासी बद्धर्बहादुर गण गोरखामा कायर्रत सिपाही मुक्तिनाथ भुसालको २०५८ पुस ४ गते गोरखा देउराली भञ्ज्याङ इलाकामा गस्तिको क्रममा गएको बेला माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो।