2001-12-17 - incident - Gorkha district २०५८-०९-०२ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-03015 अभिलेखालय सि. नं.: NCA-03015
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7520
- अ. नं.301
- घटना भएको जिल्ला:गोरखा
- गाविस:हंशपुर
- वार्ड नं.:5
- टोलको नाम:काफलडाँडा
- पीडित विवरण
- पीडितको नाम:सूर्यप्रसाद दुवाडी
- जन्म मिति:
- साल:1988
- महिना:05
- गते:15
- उमेर:70
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:हंशपुर
- वार्ड नं.:5
- टोल:काफलडाँडा गैरीगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दुवाडी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:गाविस सभापति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस हंसपुर गाउँ कार्य समिति
- बाबुको नामनखुलेको
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नर्मदा दुवाडी र लक्ष्मी दुवाडी
- छोराको संख्या:8
- छोरीको संख्या:8
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौ
- मिति 2058-09-03
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- काठमाण्डौमा सामान्य ब्यापार र सामान्य जागिर
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-02
- समय:06:30:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:हंशपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:त्रि वि शिक्षण अस्पताल काठमाण्डौ
- मिति:2058-09-03
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट काठमाडौ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हंसपुर गाविस-५ काफलडाँडा निवासी ७० वर्षीय सूर्यप्रसाद दुवाडीलाई सुराकी गरेको आरोपमा ०५८ पुस २ गते बेलुका आफ्नै घरमा बसिरहेको अवस्थामा माओवादीले घरबाट बाहिर निकालेर खुकुरीले घाँटी रेटेर हत्या गरेका थिए।