2001-12-17 - incident - Banke district २०५८-०९-०२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03007 अभिलेखालय सि. नं.: NCA-03007

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8944
  • अ. नं.326
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोलको नाम:पिपल चौतारा
  • पीडित विवरण
  • पीडितको नाम:त्रिभुवन गिरी
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:19
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:7
  • टोल:बनकटुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववीयु क्रान्तिकारी जिल्ला सदस्य
  • बाबुको नामलक्ष्मण गिरी
  • आमाको नाम:पशादेवी गिरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती गिरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना भएको समयमा बर्दिया मोतिपुर गाविस-८ बासगढी बस्ने यस परिवार घटना पछि बाँके बनकटुवा गाविस-७ बनकटुवामा विस्थापित भई हालसोही ठाँउमा बसाईसराइ गरी बसेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-02
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:बर्दिया जिल्ला कारागार गुलरिया।
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-01-15
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-01-20
  • जानकारी दिने व्यक्तिको नाम:नाम थाहा नभएको
  • पद
  • जेलर
  • कार्यालय
  • बर्दिया जिल्ला कारागार
  • उनको भनाइबाँके बनकटुवा गाविस-७ बनकटुवाका २२ वर्षीय त्रिभुवन गिरीलाई माओवादीको आरोपमा ०५८ पुस २ गते बिहान ७ बजे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीले कोहलपुर गाविस-३ पिपलचौताराबाट गिरफ्तार गरी बेपत्ता पारे। गिरीलाई गिरफ्तार पश्चात ०५९ वैशाख १९ गतेसम्म बर्दिया जिल्ला कारागारमा राखिएको थियो। त्रिभुवनसहित अन्य ९ जना व्यत्तिलाई ०५९ वैशाख १९ गते बर्दिया जिल्ला कारागारबाट सेनाले वुझेर लगेपछि उनी बेपत्ता भए। पीडित पक्ष घटनाका बारेमा ०५९ वैशाख २० गते बर्दिया कारागारमा रहेका तत्कालीन जेलरलाई भेटी सोध्दा उनी कारागारबाट मुक्त भएको बताएको। त्यसपछि जिल्ला प्रहरी कार्यालय सोही दिन पीडितका बुवा जादा प्रहरीले पनि यहाँ छैन भनेको। यस अघि लक्ष्मण गिरीले बर्दिया कारागारमा गई पटक पटक भेटेका थिए। बर्दिया कारागारमा त्रिभुवनका आमा र वुवाले ०५९ वैशाख १५ गते गई भेटेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री