2001-12-14 - incident - Myagdi district २०५८-०८-२९ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-02990 अभिलेखालय सि. नं.: NCA-02990

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5937
  • अ. नं.8
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:बरन्जा
  • वार्ड नं.:4
  • टोलको नाम:अवाङ
  • पीडित विवरण
  • पीडितको नाम:दशरथ विक
  • जन्म मिति:
  • साल:2031
  • महिना:03
  • गते:08
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:बरन्जा
  • वार्ड नं.:8
  • टोल:बुकेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममनबहादुर विक
  • आमाको नाम:मनरुपी विक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिता विक
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:बरन्जा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वंरजा गाविस-८ निवासी नेकपा माओवादी पार्टीको समर्थक दशरथ विकलाई कालीप्रसाद गण बेनीबाट गस्तीमा गएको सैनिक टोलीले ०५८ मंसिर २८ गते घरबाट गिरफ्तार गरी सोही गाविसको अर्वाङमा रहेको महेन्द्ररत्न माविको भवन पछाडि चरम यातना दिदै गोली हानी हत्या गरेको स्थानीयबासीले वताए। उनको शव ०५८ मंसिर २९ गते गाउँ नजिकै गाँउले सदगत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री