2001-12-13 - incident - Jajarkot district २०५८-०८-२८ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-02982 अभिलेखालय सि. नं.: NCA-02982

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6360
  • अ. नं.371
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:1
  • टोलको नाम:गैरीखाली
  • पीडित विवरण
  • पीडितको नाम:मीना आचार्य
  • जन्म मिति:
  • साल:2026
  • महिना:04
  • गते:25
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • टोल:वाहुनटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विजय आचार्य
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-28
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला जगतीपुर गाविस-१ वाहुनगाउँ घरभई सदरमुकाम खलंगा -१ गैरीखाली स्थित होटलव्वसाय गर्दै आएकी ३४ वर्षिया मीना आचार्यलाई २०५८ मंसिर २८ गते राति ८ बजेतिर कर्फ्यू उल्लंघन गरेको र माओवादी रहेको आशंकामा प्रहरीद्धारा जिल्ला प्रहरी कार्यालय परिसरबाट गोली हानि हत्या गरेको थयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री