2001-12-13 - incident - Bajhang district २०५८-०८-२८ - घटना - बझाङ जिल्ला
Archive ref no: NCA-02978 अभिलेखालय सि. नं.: NCA-02978
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:मणिदेव अर्याल
- ठेगाना:बाँके जिल्ला सोनपुर गाविस वडा नं.- ९
- उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. २९६, बझाङ जिल्ल मटेला गाविस वडा नं.- २ बस्ने जङ्ग गिरीलाई यातना दिएको घटनासम्बन्धमा निजलाई मिति २०५८ मङ्सिर २८ गते बझाङ जिल्ला सदरमुकाममा रहको नेपाली सेनाको व्यारेकबाट खटिएका सेनाले गरै कानुनी रूपमा पक्राउ गरी यातना दिएको पुष्टि हुन आयो /
- उल्लङ्घनकर्ता:नेपाली सेना
- आयोगको निर्णय:उजुरी नं. ९८६, बाँके जिल्ला सोनपुर गा.वि.स. वडा नं. ९ सिमलधारी वस्ने मणिदवे अर्याल लाई मिति २०५८।१०।२८ गते सुरक्षाकर्मीले यातना दिएको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजलाई उल्लेखति मिति मा नेपाली सेना, चिसापानी व्यारेकका सेनाहरुले पक्राउ गरी यातना दिएको पुष्टि हुन आयो। अत: यस कार्यले यातना विरुद्धको हकको हनन् भएकोले पीडितलाई रु ५०,००० क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिश गर्ने मिति २०६६/१०/४ को निर्णय
- आयोगबाट पठाइएको पत्र विवरण:च.नं. १२८८ संरक्षण ९८६ मिति २०६६/११/२५ मा प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
- कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन: स्थापना ईकाईलाई लेखिएको पत्रको बाधेार्थ प्राप्त