2001-12-11 - incident - Salyan district २०५८-०८-२६ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-02966 अभिलेखालय सि. नं.: NCA-02966
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2912
- अ. नं.12
- घटना भएको जिल्ला:सल्यान
- गाविस:धनवाङ
- वार्ड नं.:1
- टोलको नाम:किमुचौर कपुरकोट रिपीटर टावर
- पीडित विवरण
- पीडितको नाम:हिरलाल दमाइ परियार
- जन्म मिति:
- साल:2016
- महिना:02
- गते:25
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:धनवाङ
- वार्ड नं.:4
- टोल:धनवाङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:दमाइ
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामकालो दमाइ
- आमाको नाम:कौशिला दमाइ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चैती दमाइ अर्के विवाह गरीसकेकी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-26
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:धनवाङ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनवाङ गाविस-४ धनवाङ निवासी ४२ वर्षीय हिरालाल दमाइ ससुरालीबाट घरतर्फ फर्कदै गरेको समयमा २०५८ मंसिर २६ गते बिहान ९ बजेतिर सोही गाविस-१ किमुचौर बाटोमा नरसिह दल गुल्म सुरक्षा बेश क्याम्पमा नेपाली सेनाले गिरफ्तार गरी क्याम्पमा लगेर गोली हानी हत्या गरेर भिरबाट फाली दिए। पीडित माओवादी नभइ सर्वसाधारण व्यक्ति भएको कुरा उनकी आमा कौशीला दमाइको रहेको छ।