2001-12-11 - incident - Salyan district २०५८-०८-२६ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-02967 अभिलेखालय सि. नं.: NCA-02967

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2896
  • अ. नं.11
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:1
  • टोलको नाम:कपुरकोट रिपीटर टावर
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर बुढामगर
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:09
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:8
  • टोल:गाँडापानि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामनेपाल राष्ट्रिय मावि धनवाङ १ किमुचौर
  • पद:विद्याथी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबालकृष्ण बुढा
  • आमाको नाम:चम्फा कुमारी बुढा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेनका बुढा अर्को बिबाह गरीसकेकि
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-26
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धावाङग गाविस-८ गाढापानी निवासी २२ वर्षीय इन्द्रबहादुर बुढामगरलाई २०५८ मंसिर २६ गते घरबाट कपुरकोट बजारतर्फ जाँदैगरेको अवस्थामा नरसिह दल गुल्म रीपीटर टावर सुरक्षा बेश क्यामप कपुरकोटका नेपाली सेनाले धनवाङ्ग गाविस-१ र ४ को बीचमा पर्ने जङ्गलबाट गिरफ्तार गरी बेश क्यामपमा लगेर गोली हानी हत्या गरे। हत्या पछि लाश समेत बेपत्ता पारे। सेनाले माओवादीको आरोपमा मारेको बताए पनि उनि सर्वसाधारण भएको पीडितका दाजु तिलक बहादुर बुढाको दाबि रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री