2001-12-11 - incident - Bardiya district २०५८-०८-२६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-02960 अभिलेखालय सि. नं.: NCA-02960

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7742
  • अ. नं.538
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बनियाभार
  • वार्ड नं.:5
  • टोलको नाम:जोगीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:अशोक सोडारी
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बनियाभार
  • वार्ड नं.:5
  • टोल:कुसुम्मावजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सोडारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस तरुणदल गाउँ कमिटी सचिव
  • बाबुको नामखडकसिंह सोडारी
  • आमाको नाम:महेश्वरी सोडारी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेखा सोडारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)50000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सानोश्री
  • मिति 2060-01-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पुनर्स्थापना भएको छैन
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टा घुडा देखि तल
  • उपचार गराएको अस्पतालको नाम
  • टिचिङ्ग अस्पताल काठमाण्डौ
  • उपचार मिति 2058-08-27
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • उपचार गराइ रहनु पर्छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बनियाभार
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया बनियाभार गाविस-५ का ३३ वर्षीय अशोक सोडारीलाई २०५८ मंसिर २६ गते घरमा सुतिरहेको अवस्थामा करिव ५० जनाको समूहमा आएका माओवादीले उठाएर आगनमा ल्याई धारीलो हतियारले प्रहार गरी दुवै खुट्टा भाँची दिए साथै शरिरको विभिन्न भागमा प्रहार गरी बेहोस बनाए। उपचार गराई बाँच्न सफल भए पनि उनले दाहिने खुट्टा घुडाभन्दा तल गुमाए। उनी अहिले पनि आफ्नो बनियाभारस्थित घर जान सकेका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री