2001-12-08 - incident - Rolpa district २०५८-०८-२३ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-02923 अभिलेखालय सि. नं.: NCA-02923

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3147
  • अ. नं.39
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर कार्की
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:01
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:पौवैगौडे
  • वार्ड नं.:1
  • टोल:चौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामदुर्गा दत्त गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइश्वरबहादुर कार्की
  • आमाको नाम:रेवती कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-23
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल काठमाडौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पौवेगौडे गाविस-१ चौर निवासी दुगार्वक्स गणमा कार्यरत २२ वर्षीय प्रहरी जवान वीरबहादुर कार्कीको २०५८ मंसिर २३ गते राती ११ बजे माओवादीले व्यारेकमा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री