2001-12-08 - incident - Rolpa district २०५८-०८-२३ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-02915 अभिलेखालय सि. नं.: NCA-02915
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.10659
- अ. नं.786
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:राक
- वार्ड नं.:9
- टोलको नाम:रातमाटा
- पीडित विवरण
- पीडितको नाम:गणेश घर्तीक्षेत्री
- जन्म मिति:
- साल:2036
- महिना:11
- गते:30
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:शिर्प
- वार्ड नं.:8
- टोल:असारेकाफल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घर्तीक्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जनमुक्ति सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामडिले घर्तीमगर
- आमाको नाम:लालमति घर्तीमगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चन्द्रमा घर्तीक्षेत्री
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग बाँयाहात कुहिनो देखि तलको भाग गुमेको
- उपचार गराएको अस्पतालको नाम
- भारत
- उपचार मिति 2058-08-01
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-23
- समय:04:00:00 AM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:राक
- वार्ड नं.:9
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिर्प गाविस ८ असारेकाफल निवासी २२ वर्षीय गणेश घर्तीक्षेत्री माओवादीद्धरा राँक गाविस रातमाटा टेलिफोन रिपिटर टावर आक्रमणमा सहभागी हुँदा २०५८ मंसिर २३ गते राती ४ बजे दोहोरो भिडन्तमा परी बाँया हातमा गोलीलागी कुहिनो देखी मुनीको भाग गुमाएका छन्।