2001-12-08 - incident - Nuwakot district २०५८-०८-२३ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-02908 अभिलेखालय सि. नं.: NCA-02908
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2464
- अ. नं.46
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:गणेशस्थान
- वार्ड नं.:4
- टोलको नाम:फेदीवेशी
- पीडित विवरण
- पीडितको नाम:सिताराम राई
- जन्म मिति:
- साल:2018
- महिना:05
- गते:29
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:गणेशस्थान
- वार्ड नं.:4
- टोल:फेदीबेसी
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:गणेशस्थान
- वार्ड नं.:4
- टोल:फेदीबेसी
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृणबहादुर राई
- आमाको नाम:ठुलीमाया राई
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सानुमाया राई
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-23
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:गणेशस्थान
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गणेशरस्थान गाविस-४ फेदीवेशीका ४० वर्षीय शिताराम राईलाई २०५८ मङ्सिर २३ गते बट्टारबाट ५ बजेतिर सामान लिएर आई घरबाट लुगा फेरेर पसलमा आउन लाग्दा पसलको कोठा निर नचिनिएका माओवादीले खुकुरी प्रहार गरी हत्या गरी भागे।