2001-12-08 - incident - Morang district २०५८-०८-२३ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-02904 अभिलेखालय सि. नं.: NCA-02904
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7340
- अ. नं.20
- घटना भएको जिल्ला:मोरङ
- गाविस:बयरबन
- वार्ड नं.:9
- टोलको नाम:कानेपोखरी,चारकोसे झाडी
- पीडित विवरण
- पीडितको नाम:पल्टन सिंह राई (अशोक)
- जन्म मिति:
- साल:2022
- महिना:07
- गते:22
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:सुन्दरपुर
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:एरिया कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
- बाबुको नामवीरमान राई
- आमाको नाम:चन्द्रा राई
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:बयरबन
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इन्द्रपुर गाविस-६ निवासी माओवादी एरीया कमिटी सदस्य अशोक भनिने ३६ वर्षीय पल्टन सिङ राईलाई इटहरी नपास्थित सेनाको पूर्वी पृतना मुख्यालयबाट आएको सुरक्षाफौजले २०५८ मंसिर २३ गते राती घरबाट नियन्त्रणमा लिई बयरबन गाविस-९ कानेपोखरीको जङ्गलमा लगी गोली हानी हत्या गरेको थियो। लास जङ्गलमै गाडिएको। तत्कालीन प्रजिअ दोलान ब. गुरूङले तत्कालीन गाविस अध्यक्ष कृष्ण प्र. दाहाललाई जि प्र कार्यालयमा १ महिना पछि उक्त घटनाबारे जानकारी गराएका थिए। मृतकका आफन्तलाई फोटो देखाए पछि आफन्तले अन्तिम संस्कार गरेको थिए।