2001-12-08 - incident - Morang district २०५८-०८-२३ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-02906 अभिलेखालय सि. नं.: NCA-02906
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7344
- अ. नं.22
- घटना भएको जिल्ला:मोरङ
- गाविस:बयरबन
- वार्ड नं.:9
- टोलको नाम:कानेपोखरी चारकोसे झाडी
- पीडित विवरण
- पीडितको नाम:भरत श्रेष्ठ
- जन्म मिति:
- साल:2024
- महिना:10
- गते:20
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:सुन्दरपुर
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नाम
- पद:पूर्णकालीन कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णकालीन सदस्य
- बाबुको नामगंगा श्रेष्ठ
- आमाको नाम:जमुना श्रेष्ठ
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:देवकी न्यौपाने श्रेय्ठ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-23
- समय:00:00:04 AM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:बयरबन
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुन्दरपुर गाविस-३ निवासी माओवादी पुर्णकालीन सदस्य ३५ वर्षीय भरत श्रेष्ठलाई राती इटकरीको सुरक्षाफौजको गस्तीले घरमै सुतेको अवस्थामा २०५८ मंसिर २३ गते नियन्त्रणमा लीई बयरवन गाविस-९ स्थित कानेपोखरीको जंगलमा गोली हानी हत्या गरेको र लास त्यही खाल्डो खनी गाडेको थियो। तत्कालीन प्रजिअ दोलख ब. गुरूङले सुन्दरपुर गाविसका पूर्व अध्यक्ष कृष्ण दाहाललाई जानकारी गराएका थीए।