2001-12-07 - incident - Kaski district २०५८-०८-२२ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-02897 अभिलेखालय सि. नं.: NCA-02897

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1819
  • अ. नं.16
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:8
  • टोलको नाम:सरीपाखा
  • पीडित विवरण
  • पीडितको नाम:आनन्द आचार्य
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:14
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सार्दीखोला
  • वार्ड नं.:1
  • टोल:भुर्जुङखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सार्दीखोला
  • वार्ड नं.:1
  • टोल:भुजुङखोला
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी जिल्ला सदस्य
  • बाबुको नामदण्डपाणि आचार्य
  • आमाको नाम:लोकमाया आचार्य
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-22
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • स्थानीय मिडिया
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:जिल्ला प्रहरी कायार्लयमा राखेको त्यसपछि चैत्र २ गते सम्म फुलवारी व्यारेकमा राखेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-12-02
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-01-00
  • जानकारी दिने व्यक्तिको नाम:फूलवारी व्यारेक
  • पद
  • कार्यालय
  • उनको भनाइसार्दीखोला गाविस-१ निवासी अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सदस्य २२ बर्षीय आनन्द आचार्यलाई पार्टीको काममा हिड्ने क्रममा माछापुच्छ‍े गाविस-४ सरीपाखाबाट ०५८ मंसिर २२ गते स्थानीयवासीले पक्राउ गरी सुरक्षाकर्मीलाई खबर गरे। त्यसपछि फुलबारी व्यारेकका सेना सहितको संयुक्त सुरक्षा फौजले उनीहरुलाई गिरफ्तार गरी हालसम्म बेपत्ता पारे। पीडितका आफन्तले घटना बारे फूलबारी ब्यारेकमा सोधपुछ गर्दा व्यारेकका अधिकारीले त्यहाँ नल्याएको बताए। पीडित परिवारले घटनाका बारेमा राष्टिय मानवअधिकार आयोग र पुनरावेदन अदालतमा वन्दी प्रत्यक्षीकरण रिट दायर गरेको भए तापनि त्यस व्यारेकमा नराखिएको प्रष्टिकरण दिएको थियो। पीडित जिल्ला प्रहरी कार्यालयमा रहेको भन्ने सूचनाका आधारमा पाँचदिनपछि घरपरिवाले भेटन गएको भए पनि प्रहरीले भेटघाट गर्न दिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री