2001-12-07 - incident - Kaski district २०५८-०८-२२ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-02898 अभिलेखालय सि. नं.: NCA-02898

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.198
  • अ. नं.11
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:धम्पुस
  • वार्ड नं.:0
  • टोलको नाम:धम्पुस प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:बुद्धिबल खड्का
  • जन्म मिति:
  • साल:2025
  • महिना:09
  • गते:20
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:मरभुङ
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामधम्पुस प्रहरी चौकी कास्की
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्र बहादुर खड्का
  • आमाको नाम:पूर्णकली खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रमादेवी खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा अपांग भएकाले विधालय जान नसक्ने
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन र गृहमन्त्रालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:धम्पुस
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल
  • मिति:2058-08-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सरमुड गाविस- ९ बैसीघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुरभुङ गाविस-९ निवासी कास्की जिल्ला धम्पुस प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २५ वर्षीय बुद्धिबल खड्का २०५८ मंसिर २२ गते कास्की जिल्लाको धम्पुस प्रहरी चौकीमा नेकपा माओवादीले घरबाट घिसार्दै चौकीमा लगी बाँधेर मुखमा गोली प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री