2001-12-07 - incident - Dadeldhura district २०५८-०८-२२ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-02894 अभिलेखालय सि. नं.: NCA-02894

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३८६
  • पीडितको नाम र थर:हरिसिंह माल
  • ठेगाना:डडेलधुरा जिल्ला शीर्ष गाविस वडा नं.- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:डडेलधुरा जिल्ला शीर्ष गाविस वडा नं.- ७ बस्ने हरिसिंह मालको पसलमा सुरक्षाकर्मीले तालाबन्दी गरी सम्पत्तिसम्बन्धी अधिकारको हनन् गरेको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजको निङ्गलासैनी जनरल स्टोरमा २०५८/८/२२ गते इलाका प्रहरी कायार्लय, जागेबुढाका सुरक्षाकर्मीहरूले प्रशासनको आदेश भन्दै बिना कारण तालाबन्दी गरेको, २०६३/१/२८ गते इ.प्र.का. जोगबुढाबाट खटिई गएको प्रहरी टोलीले गाविस सचिव तथा स्थानीय बासिन्दाको रोहवरमा पसल खाल्े न लगाई पसलमा भएका सडीगली नष्ट भएका धनमाल सामानको मुचुल्का तयार पारेको बुझियो। सोअनुसार जिल्ला प्रशासन कार्यालय, डडेलधुराबाट मूल्याङ्कन भई गृह मन्त्रालय पठाइएको भन्ने बुझएकोले सोबमोजिमको क्षतिपूर्ति उपलब्ध गराउन र व्यापार व्यवसाय गर्न पाउने तथा सम्पत्तिको अधिकार उल्लङ्घन गर्ने कार्यमा संलग्न प्रहरीमाथवििभागीय कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:च.नं. १२८० संरक्षण ३०९ मिति २०६६/११/२० मा प्र. म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन:स्थापना इकाईलाई लेखिएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री