2001-12-06 - incident - Kaski district २०५८-०८-२१ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-02891 अभिलेखालय सि. नं.: NCA-02891

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5339
  • अ. नं.47
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:धम्पुस
  • वार्ड नं.:2
  • टोलको नाम:प्रहरी चौकी धम्पुस
  • पीडित विवरण
  • पीडितको नाम:वीरेन्द्रकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:2025
  • महिना:08
  • गते:05
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:प्रगतिनगर
  • वार्ड नं.:5
  • टोल:प्रगतीनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:धम्पुस
  • वार्ड नं.:2
  • टोल:धम्पुस इप्रका
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी धम्पुस, कास्की
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामश्यामसुन्दर श्रेष्ठ
  • आमाको नाम:विष्णुमाया श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सकुन्तला श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)875000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:धम्पुस
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2058-08-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गौडाकोट स्थित नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रगतिनगर गाविस-५ निवासी कास्की जिल्लाको इलाका प्रहरी कार्यालय धम्पुसमा कार्यरत प्रहरी जवान वीरेन्द्र कुमार श्रेष्ठको ०५८ मंसिर २१ गते माओवादीले चौकी आक्रमण गर्ने क्रममा भएको दोहोरो भिडन्तमा परी घटनास्थलमै मृत्यु भयो। उनको लाश पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि परिवारलाई बुझाइयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री