2001-12-04 - incident - Siraha district २०५८-०८-१९ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-02877 अभिलेखालय सि. नं.: NCA-02877

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5692
  • अ. नं.24
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:ब्रह्मानगोर्छारी
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शिवनारायण यादव (शिवु)
  • जन्म मिति:
  • साल:2026
  • महिना:01
  • गते:05
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सोनमती मझौरा
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सोनमती मझौरा
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जिल्ला सँगठन सचिव
  • बाबुको नामवासुदेव यादव
  • आमाको नाम:जानकीदेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भुट्टी देवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस सिराहा
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:ब्रह्मानगोर्छारी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2058-08-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वलान नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोनमतिमझौरा गाविस - ८ निवासी माओवादी कार्यकर्ता ३२ वर्षीय शिवु भनिने शिवनारायण यादवलाई २०५८ मंसिर १९ गते राति ब्रम्हानगोर्छारी गाविसस्थित रामखेलावन महतोको घरमा सुतिरहेको वेला इलाका प्रहरी लाहानको टोलीले माओवादीको आरोपमा सो घरबाट गिरफ्तार गरेकोमा सोही दिन राती गोली हानी हत्या गरे। लासको २०५८ मंसिर २० गते लहान अस्पतालमा पोस्टमार्टम गरी बलान नदीमा सदगत् गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री