2001-12-04 - incident - Baglung district २०५८-०८-१९ - घटना - बाग्लुङ्ग जिल्ला
Archive ref no: NCA-02869 अभिलेखालय सि. नं.: NCA-02869
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.3010
- अ. नं.5
- घटना भएको जिल्ला:बाग्लुङ
- गाविस:तारा
- वार्ड नं.:7
- टोलको नाम:करिमेला
- पीडित विवरण
- पीडितको नाम:वाजिन्द्र घर्तीमगर
- जन्म मिति:
- साल:2036
- महिना:03
- गते:10
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:तारा
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घर्तीमगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबलविर घर्तीमगर
- आमाको नाम:डिला घर्तीमगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाग्लुङ
- गाविस:तारा
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइतारा गाविस-७ निवासी २२ वर्षीय वाजिन्द्र घर्तीमगरलाई घरमा बसिरहेको समय नेपाली सेनाको टोलीले ०५८ मंसिर १९ गते नियन्त्रणमा लिएर सदरमुकाम लगेका थियो। त्यसपछि छाड्ने नाममा आफन्तलाई बोलाएर हस्ताक्षर गराएपछि पुन: नियन्त्रणमा लिएर ०५८ फागुन २७ गते देखि बेपत्ता बनाएका थिए।