2001-12-03 - incident - Siraha district २०५८-०८-१८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-02868 अभिलेखालय सि. नं.: NCA-02868

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5947
  • अ. नं.4
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:मिर्चैया
  • वार्ड नं.:2
  • टोलको नाम:मटिअर्वा
  • पीडित विवरण
  • पीडितको नाम:रामखेलावन साह
  • जन्म मिति:
  • साल:2013
  • महिना:04
  • गते:03
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मिर्चैया
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मिर्चैया
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री भवानि उच्च मा. वि. भिम स्थान सिन्धुली
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नाममाथवर साह
  • आमाको नाम:दयादेवी साह
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धरमशीला देवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • जनक्पुर र भारतमा
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति2060-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नखुलेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-18
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:मिर्चैया
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइरामनगरमिर्चैया २ मटीअवा निवासी सिन्धुली जिल्लामा शिक्षण पदमा कार्यरत ४५ वर्षीय रामखेलावन साहलाई २०५८ मंसिर १८ गते साँझ इलाका प्रहरी कार्यालय मिर्चैयाको प‍हरी टोलीले गिरफ्तर गरी बेपत्ता बनाए। पीडितको अवस्था हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री