2001-12-02 - incident - Banke district २०५८-०८-१७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-02855 अभिलेखालय सि. नं.: NCA-02855

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10568
  • अ. नं.33
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:टिटिहिरिया
  • वार्ड नं.:2
  • टोलको नाम:टिटिहिरिया
  • पीडित विवरण
  • पीडितको नाम:दिलबहादुर थारु
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:टिटिहिरिया
  • वार्ड नं.:2
  • टोल:टिटिहिरीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री निम्न माध्यमिक विद्यालय टिटिहिरिया
  • पद:प्रा वि तृ श्रेणी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व मंगतु थारु
  • आमाको नाम:स्व फिरिया थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गौरी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बाँके नेपालगंज नपा-१३ आर्दशनगर
  • मिति 2058-10-15
  • पुनस्थापित भएको भए मिति2060-11-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-17
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:टिटिहिरिया
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके टिटिहिरीया गाविस-२
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके टिटिहिरहया गाविस-२ घरभई श्री निम्न माध्यमिक विद्यालय टिटिहिरियामा कार्यरत ४२ वर्षीय शिक्षक दिलबहादुर थारुलाई चन्दा नदिएको आरोपमा ०५८ मंसिर १७ गते राति ११ बजे हतियार सहित आएका माओवादीहरुले घर घेराहाली ढोका फोडेर जवरजस्ती घरबाहिर निकाली लाठी दाउरा र धारिलो हतियारले हिर्काइ हत्या गरी घर नजिक रहेको मन्दिरको छेउमा लास फाले। घटना पश्चात माओवादीहरुले दिलबहादुरको घरको आँगनमा तीन वटा सकेट वम समेत विस्फोट गराए। माओवादीहरुले शिक्षक दिलबहादुरसँग एक लाख चन्दा मागेकोमा उनले ५० हजार रुपैयाँ बुझाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री