2001-12-01 - incident - Makwanpur district २०५८-०८-१६ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-02852 अभिलेखालय सि. नं.: NCA-02852

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1863
  • अ. नं.7
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:भीमफेदी
  • वार्ड नं.:3
  • टोलको नाम:नेवार वस्ती
  • पीडित विवरण
  • पीडितको नाम:नाङसालमाया तितुङ
  • जन्म मिति:
  • साल:2014
  • महिना:04
  • गते:16
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:बुढीचौर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:बुढीचौर
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:महिला
  • थर:तितुङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखड्कबहादुर पाख्रीन
  • आमाको नाम:कृष्णामाया पाख्रीन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्र वहादुर पाख्रीन
  • छोराको संख्या:4
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:चालक र खेती
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:भीमफेदी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:2058-08-19
  • चिकित्सकको नाम:डा रामरतन यादव
  • सदगत गरिएको स्थान
  • हेटौडाको राप्ती खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वुढीचौर गाविस १ कि ४४ वर्षीय नाङसालमाया तितुङलाई सुत्केरी व्यथालागे पछि २०५८ मंसिर १६ गते बेलुका डोकामा बोकेर भिमफेदी बजार स्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर उनको घटना स्थलमै मृत्यु भएको थियो। सो समयमा भिमफेदी गाविसमा कर्फ्यु लागेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री