2001-12-01 - incident - Bardiya district २०५८-०८-१६ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-02850 अभिलेखालय सि. नं.: NCA-02850
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1610
- अ. नं.106
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:सोरहवा
- वार्ड नं.:9
- टोलको नाम:सोरहवा
- पीडित विवरण
- पीडितको नाम:सर्जुप्रसाद थारु
- जन्म मिति:
- साल:2005
- महिना:00
- गते:00
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:सोरहवा
- वार्ड नं.:9
- टोल:दौलतपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामराष्ट्रिय प्रजातन्त्र पार्टी
- पद:पुर्व प्रधानपञ्च
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा पूर्व प्रधानपञ्च
- बाबुको नामहल्कु थारु
- आमाको नाम:मोतिया थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- नेपालगंज छिमेको गाउ आफन्तकहा
- मिति 2058-08-16
- पुनस्थापित भएको भए मिति2058-10-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पुरानो घरमा बस्न सकेको छैन सोही वडाको दौलतपुर गाउँमा नयाँ घर बनाइ बसेका छन्।
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाहिने खुटटा
- उपचार गराएको अस्पतालको नाम
- नेपालगंज भेरी अस्पताल
- उपचार मिति 2058-08-17
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-16
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:सोरहवा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया सोरहवा गाविस-९ सोरहवाका ६१ वर्षीय सर्जुप्रसाद थारुलाई चन्दा नदिएको आरोपमा माओवादीको करिव १ सय जनाको समूहले २०५८ मङ्सिर १६ गते राती ८ बजे घर घेरा हाली कब्जामा लिएर घरको आगनमा बन्दुकको गोली र हथौडाले दुवै खुट्टा र शरीरमा हानी घाइते बनाए। दाहिँने खुट्टा गोली हाने र देव्रे खुट्टामा हथौडाले हानी हडडी फुटाली दिए। हाल दुवै खुट्टा बाङ्गो छ। लठ्ठीको सहाराले हिँड्ने गर्दछन्। पीडित र परिवारका सबै सदस्य तीन महिनासम्म घरमा जान सकेनन्। सोरहवा ९ कै दौलतपुरमा नयाँ घर बनाइ बसे। माओवादीले घरमा कब्जा गरी १८ दिन बसे। लुटपाट पनि गरे। उनले काहीँबाट क्षतिपूर्ति पनि पाएनन्।