2001-11-30 - incident - Rolpa district २०५८-०८-१५ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-02832 अभिलेखालय सि. नं.: NCA-02832

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10289
  • अ. नं.620
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:खुमेल
  • वार्ड नं.:4
  • टोलको नाम:मेलधारा
  • पीडित विवरण
  • पीडितको नाम:मनबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2019
  • महिना:08
  • गते:00
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:खुमेल
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतिर्थ गुरुङ
  • आमाको नाम:कौशिला गुरुङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-15
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:खुमेल
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला खुमेल गाविस ४ का ३९ वर्षीय मानबहादुर गुरुङ ०५८ मंसिर १५ गते सोही गाविसमा पर्ने मेलधारा गाँउमा बराह पुजा गर्ने मेलामा उपस्थित भएको अवस्थामा माओवादीको आशंकमा सुरक्षाकर्मीले हेलिकप्टरबाट गोली प्रहार गर्दा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री