2001-11-29 - incident - Syangja district २०५८-०८-१४ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-02821 अभिलेखालय सि. नं.: NCA-02821
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3316
- अ. नं.87
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:सेखाम
- वार्ड नं.:1
- टोलको नाम:छुरपाल
- पीडित विवरण
- पीडितको नाम:विष्णुबहादुर चन्द
- जन्म मिति:
- साल:2031
- महिना:05
- गते:04
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:सेखाम
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:थलाकाडा
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चन्द
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहेमबहादुर चन्द
- आमाको नाम:देवी चन्द
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हिराकुमारी चन्द
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:सेखाम
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- स्थानियघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सेखान गाविस-५ निवासी शिक्षक विष्णुबहादुर चन्दलाई २०५८ मंसिर १४ गते नेकपा माओवादीले मागेको जति चन्दा नदिएको र फरक आस्था राखेका कारण दाहिने खुट्टा र देव्रे हात बाँसका लट्ठीले हानी भाँचिदिए पछि पेस्तोलले गोली हानी हत्या गरेका थिए। १७/१८ जनाको सङ्ख्यामा आएका माओवादीले हत्या पछि नारा लगाउँदै हिडेका थिए।