2001-11-29 - incident - Parbat district २०५८-०८-१४ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-02816 अभिलेखालय सि. नं.: NCA-02816

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.477
  • अ. नं.12
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:होश्राङ्दी
  • वार्ड नं.:5
  • टोलको नाम:जम्पुर
  • पीडित विवरण
  • पीडितको नाम:गोपीनाथ काफ्ले
  • जन्म मिति:
  • साल:2012
  • महिना:12
  • गते:26
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:देउलीवास
  • वार्ड नं.:9
  • टोल:चिलुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:काफ्ले
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिप्रसाद काफ्ले
  • आमाको नाम:कुन्ता काफ्ले
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी काफ्ले
  • छोराको संख्या:2
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • पाल्पा जिल्लाको मिसन अस्पताल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • छैन।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-14
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:देउलीवास
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउलीवास गाविस ९ निवासी गोपीनाथ काफ्लेको घरबाट ०५८ मंसिर १३ गते नेकपा माओवादीका ५० जना कार्यकर्ताहरुको एक समूहले ७ लाख बराबरको अन्नपात र गरगहना लुटपाट गरे। लुटपाटपछि काफ्लेलाई माओवादीका कार्यकर्ताले घरबाट अपहरण गरी हार्श्राङ्गी गाविसको जम्पुरमा लगी २०५८ मंसिर १४ गते कुटपिट गरी दुवै खुट्टा भाँचिदिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री