2001-11-28 - incident - Dang district २०५८-०८-१३ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02806 अभिलेखालय सि. नं.: NCA-02806

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:५७
  • पीडितको नाम र थर:आशाराम चौधरी, कृष्ण चौधरी, जोगी चौधरी, परशुराम चौधरी, जगमान चौधरी, रामु चौधरी, सामँ ्रा चौधरी, रिष चौधरी, खसुीलाल चौधरी, शिलु चौधरी, रूपलाल चौधरी समते ११ जना
  • ठेगाना:त्रिभुवन नगरपालिका वडा नं.- ३, वर्गदीका
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:दाङ जिल्ला त्रिभवुननपावडा नं.- ३ वगर्द ीका भन्ने ठाउमँा धानउठाउनेकार्यगरिरहेका किसानहरू आशाराम चौधरी, कृष्ण चौधरी, जागे ी चौधरी, पशुराम चौधरी, जगमान चौधरी, रामु चौधरी, साँमा्र चौधरी,रिषचौधरी,खसुीलाल चौधरी र रूपाचौधरीसमेत ११ जनालाई मिति ०५८/८/१३ गते सेनाको गस्ती पुगी हत्या गरेको भन्ने घटनाको सम्बन्धमा आयोगबाट आफ्नै सक्रियतामा कारबाही अगाडि बढाएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुन बमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६२/०२/२४ गते निर्णय कार्यान्वयनको लागि पठाइएकामेा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा मानवअधिकार शाखाको मिति २०६२/२/३१ को बोधार्थ पत्र प्राप्त, अन्य प्रतिक्रिया नपठाइएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूतिर्सम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री