2001-11-28 - incident - Banke district २०५८-०८-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-02785 अभिलेखालय सि. नं.: NCA-02785

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.222
  • अ. नं.70
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:1
  • टोलको नाम:झगडिया
  • पीडित विवरण
  • पीडितको नाम:पाटनदीन लोहार
  • जन्म मिति:
  • साल:2025
  • महिना:06
  • गते:24
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:1
  • टोल:झगडिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:1
  • टोल:झगडिया
  • लिङ्ग:पुरुष
  • थर:लोहार
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सदस्य
  • बाबुको नामभुलइ लोहार
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्ण लोहार
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-13
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम भएन।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके फत्तेपुर गाविस-१ निवासी ३३ वर्षीय माओवादी कार्यकर्ता पाटनदीन लोहारलाई दिसा गर्न घरदेखि उत्तर खेतवारीमा गएको अवस्थामा २०५८ मंसिर १३ गते दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक धर्मराज सुनारको नेतृत्वमा आएको प्रहरीले माओवादीको आरोपमा गोली हानी हत्या गरी तत्काल सुतरीको बोरामा हाली फत्तेपुर गाविस- ६ नन्कौपुरका हरिराम शर्माको टेक्टरमा लास हाली सुरक्षाकर्मीले लगे। हत्या गरेको दिन मृतककै पत्नीले पतिको लास देखेकी थिइन्। सो घटना वरपरका गाउँलेले पनि देखेका थिए। तर नजिक जान दिएनन्। मृतकको पत्नी नजिकै गएर हेरेको बताइन्। कृण्णवती पतिको मृत्यु भएपछि देवर रामदीनले घरमा बस्न नदिएको र अंश पनि नदिइ वित्री गरिदिएको कृण्णले बताइन। कृण्णको छोरा छोरी नभएको कारणा घर परिवारबाट अपहेलित भएको उनले बताइन। कृण्णा अहिले माइतमा बस्ने गरेकी छन्। अंशको लागि पुनरावेदन अदालत नेपालगजमा उनले उजुरी दिएकी छिन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री