2001-11-27 - incident - Sindhupalchok district २०५८-०८-१२ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-02783 अभिलेखालय सि. नं.: NCA-02783
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7237
- अ. नं.56
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:बाडेगाउँ
- वार्ड नं.:4
- टोलको नाम:चिलाउने डाँडा
- पीडित विवरण
- पीडितको नाम:चन्द्रबहादुर तामाङ
- जन्म मिति:
- साल:2009
- महिना:10
- गते:18
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:बाडेगाउँ
- वार्ड नं.:6
- टोल:चिलाउने विसौनी
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:बाडेगाउँ
- वार्ड नं.:6
- टोल:चिलाउने विसौनी
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपोक्टे तामाङ
- आमाको नाम:सप्ची तामाङ
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुकुमाई तमाङ
- छोराको संख्या:5
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-12
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:बाडेगाउँ
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र
- मिति:2058-08-12
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मेलम्ची खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाडेगाउँ गाविस-६ का ४९ वर्षीय चन्द्रबहादुर तमाङलाई ०५८ मङ्सिर १२ गते माओवादी कार्यकर्ताहरुले सोही गाविस-४ मा लगी सुराकी गरेको आरोपमा खुकुरीले काटी हत्या गरेका थिए।