2001-11-27 - incident - Salyan district २०५८-०८-१२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-02774 अभिलेखालय सि. नं.: NCA-02774

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.689
  • अ. नं.66
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:8
  • टोलको नाम:खलङगा बजार
  • पीडित विवरण
  • पीडितको नाम:श्यामप्रसाद वली
  • जन्म मिति:
  • साल:2034
  • महिना:08
  • गते:26
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:रजेना
  • वार्ड नं.:4
  • टोल:रझेना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नाममानबहादुर वली
  • आमाको नाम:धनसरादेवी वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-12
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-४ रझेना निवासी माओवादी जनमुक्ति सेनाका कम्पनी कमाण्डर २४ वर्षीय श्यामप्रसाद वलीको माओवादीले सल्यान जिल्लाको सदरमुकाम खलंगामा रहेको संयुक्त सुरक्षा वेश क्याम्पमा गरेको आक्रमणमा भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री