2001-11-27 - incident - Salyan district २०५८-०८-१२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-02773 अभिलेखालय सि. नं.: NCA-02773

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1598
  • अ. नं.88
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:1
  • टोलको नाम:पश्चिम चाखली घाट
  • पीडित विवरण
  • पीडितको नाम:कोमल खनाल
  • जन्म मिति:
  • साल:2037
  • महिना:08
  • गते:10
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:मोतीपुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामपौष्टिक आहार परियोजना (प्रा वि) सल्यान
  • पद:जिन्सी सहायक (खरिदार)
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबाबुराम खनाल
  • आमाको नाम:दुर्गा खनाल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:तौलीहवा जिल्ला अस्पताल
  • मिति:2058-08-14
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बाणगंगा नजिकको लक्ष्मणघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोतिपुर गाविस-१ निवासी २१ वर्षीय कोमल खनाललाई २०५८ मंसिर १२ गते प्रावि पौष्टिक आहार परियोजना सल्यान सितलपारी द्वारा पौष्टिक आहार वितरण गर्न गई फर्कने क्रममा बा १ क २६७७ नम्बरको टकमा जवरजस्ती बसेका माओवादी लडाकु र नेपाली सेना बीच दोहोरो भिडन्त हुँदा सो परियोजनाका चार जना कर्मचारीको मृत्यु हुँदा उनको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री