2001-11-27 - incident - Salyan district २०५८-०८-१२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-02772 अभिलेखालय सि. नं.: NCA-02772

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3132
  • अ. नं.209
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:1
  • टोलको नाम:चाखलीघाट
  • पीडित विवरण
  • पीडितको नाम:रोषन लाल वुढाथोकि
  • जन्म मिति:
  • साल:2031
  • महिना:02
  • गते:24
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कजेरी
  • वार्ड नं.:6
  • टोल:हल्चौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नामविश्व खाद्य कार्यक्रम पौष्टिक आहार
  • पद:नोकरी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ड्राइभर
  • बाबुको नाममिन बहादुर वुढाथोकी
  • आमाको नाम:तिल्की वुढाथोकी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुष्षा वुढाथोकी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)500000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-12
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सल्यान
  • मिति:2058-08-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कजेरी गाविस ७ शारदा नदिमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कजेरि गाविस-६ हल्चौर घर भई विश्वखाद्य कार्यक्रमको टिफर चालक २७ वर्षीय रोषन लाल वुढाथोकीको ०५८ मंसिर १२ गते गाडी लिएर थारमारेबाट खलंगा तर्फ आउदै गरेको समयमा माओवादी कार्यकर्ता गाडिमा जवरजस्ती बसेर आउने क्रममा शिद्धेश्वरी गाविसको चाखलीघाट आइपुग्दा नरसिंहदल गुल्म मा सिमखर्कबाट गएको सेनाको टोलीसंग जम्का भेट भएको र माओवादीले फायर गरेपछि त्यसको जवाफि कारवाहीमा सेनाले फायर गर्दा गाडी छोडेर भाग्दै गरेको अवस्थामा सेनाले गोली हानि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री