2001-11-27 - incident - Mahottari district २०५८-०८-१२ - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-02770 अभिलेखालय सि. नं.: NCA-02770
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2962
- अ. नं.8
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:भरतपुर
- वार्ड नं.:3
- टोलको नाम:भरतपुर
- पीडित विवरण
- पीडितको नाम:प्रदीप थापा
- जन्म मिति:
- साल:2033
- महिना:01
- गते:00
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:भरतपुर
- वार्ड नं.:3
- टोल:भरतपुर
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:भरतपुर
- वार्ड नं.:3
- टोल:भरतपुर
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
- बाबुको नामश्यामबहादुर थापा
- आमाको नाम:महमाया थापा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा थापा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-12
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:भरतपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:गैशाला प्रा. स्वास्थ्य केन्द्र
- मिति:2058-08-13
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरतपुर गाविस-३ निवासी २५ वर्षीय प्रदीप थापालाई ०५८ मंसिर १३ गते उनकै घरमा पार्टीलाई वदनाम गराएको भन्दै माओवादी कार्यकर्ताले धारिलो हतियार प्रयोग गरी हत्या गरे।