2001-11-27 - incident - Kalikot district २०५८-०८-१२ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-02769 अभिलेखालय सि. नं.: NCA-02769

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4071
  • अ. नं.348
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:भर्ता
  • वार्ड नं.:9
  • टोलको नाम:काटे
  • पीडित विवरण
  • पीडितको नाम:कमल मल्ल
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:21
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:भर्ता
  • वार्ड नं.:8
  • टोल:पोरीपाली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नामविरवल शाही
  • आमाको नाम:वेला शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलशा मल्ल
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग वाँया हात गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • भारत लखनउ
  • उपचार मिति 2058-08-23
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • शरिरको अन्य अंगमा चोट छ र हातमा क्यान्सर हुन सक्छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:भर्ता
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भर्ता गाविस-८ का तत्कालीन माओवादी छापमार एरिया कमाण्डर १८ वर्षीय कमल मल्लको ०५८ मंसिर १२ गते शसस्त्र प्रहरी क्याम्प भर्ता कोटमा भएको दोहोरो भिडन्तको क्रममा आफुले बोकेको सकेट बम विष्फोटन भई बायाँ हात गुमेर अपांग भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री