2001-11-27 - incident - Ilam district २०५८-०८-१२ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-02767 अभिलेखालय सि. नं.: NCA-02767

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2568
  • अ. नं.45
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:सोयाक
  • वार्ड नं.:7
  • टोलको नाम:जङ्गल
  • पीडित विवरण
  • पीडितको नाम:शिवप्रसाद कट्टेल
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:जीतपुर
  • वार्ड नं.:4
  • टोल:नवमी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कटेले
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभीमलाल कट्टेल
  • आमाको नाम:जीवकुमारी कट्टेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिता कट्टेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौ घटेकुलो
  • मिति 2058-11-03
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • केटाकेटीको उच्च सिक्षाको लागि सबै परिवार काठमण्डौमा बस्दै आएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:सोयाक
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जीतपुर गाविस-४ नवमीका ४६ वर्षीय शिवप्रसाद कट्टेललाई सामान्य लेनदेनको विवादमा २०५८ मंसिर १२ गते नेत्रबहादुरको घरमा पुगेको अवस्थामा माओवादी कार्यकर्ताले सोयाक गाविस-७ स्थित जङगलमा लगी शारीरिक यातना दिई झुन्डाएर गोली हानी हत्या गरे। उनको १३ दिनपछि परिवारले लास भेटे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री