2001-11-26 - incident - Solukhumbu district २०५८-०८-११ - घटना - सोलुखुम्वु जिल्ला

Archive ref no: NCA-02759 अभिलेखालय सि. नं.: NCA-02759

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9317
  • अ. नं.113
  • घटना भएको जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्लेरी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2030
  • महिना:03
  • गते:22
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:रामेछाप
  • वार्ड नं.:6
  • टोल:सिमपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:रामेछाप
  • वार्ड नं.:6
  • टोल:सिमपानी
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-11
  • समय:04:30:00 AM
  • घटनास्थल
  • जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्लेरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल, काठमाण्डौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रामेछाप
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामेछाप गाविस-६ का टेकबहादुर श्रेष्ठको ०५८ मंसिर ११ गते सोलुको सल्लेरीमा माओवादीसँग दोहोरो भिडन्तमा मृत्यु भयो। प्रहरी निरीक्षक श्रेष्ठलगायत सो भिडन्तमा ४१ जनाको मृत्यु भएको थियो। माओवादीसँग सो भिडन्तमा मारिएका श्रेष्ठको शव रामेछापमा ल्याई अन्तिम दाहासंस्कार भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री