2001-11-26 - incident - Solukhumbu district २०५८-०८-११ - घटना - सोलुखुम्वु जिल्ला

Archive ref no: NCA-02757 अभिलेखालय सि. नं.: NCA-02757

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1195
  • अ. नं.103
  • घटना भएको जिल्ला:सोलुखुम्वु
  • गाविस:सल्लेरी
  • वार्ड नं.:3
  • टोलको नाम:सल्लेरी
  • पीडित विवरण
  • पीडितको नाम:शिवहरि खड्का
  • जन्म मिति:
  • साल:2001
  • महिना:04
  • गते:00
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:17
  • टोल:हिमालीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भेडपु
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, सोलुखुम्वु
  • पद:प्रहरी निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपहलमान खड्का
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जगतकुमारी खड्का र प्रेमकला खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबा
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-11
  • समय:12:30:00 AM
  • घटनास्थल
  • जिल्ला:सोलुखुम्वु
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सोलुखुम्वु जिल्ला अस्पताल
  • मिति:2058-08-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सर्लाही जिल्लाको राजघाट - २
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-१७ हिमालीटोल निवासी जिल्ला प्रहरी कार्यालय दोलखामा प्रहरी निरीक्षक पदमा कार्यरत् ५७ बर्षीय शिवहरि खड्काको गस्तीमा जाने क्रममा ०५८ मंसिर ११ गते राती साढे १२ बजे सिडियो कार्यालय नजिकै माओवादीसँगको भीडन्तमा परी मृत्यु भयो। उक्त दिनमा नेकपा माओवादीले चारैतिरबाट घेरा हाली आक्रमण गरेका थिए। उनी दोलखा जिल्ला भेडपु गाविस पुर्ख्यौली घर भइ पोखरा उमनपा-१७ हिमाली टोलमा बसाई सरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री