2001-11-26 - incident - Kalikot district २०५८-०८-११ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-02750 अभिलेखालय सि. नं.: NCA-02750
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.3996
- अ. नं.464
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:सिप्खाना
- वार्ड नं.:6
- टोलको नाम:वुडीसिनी
- पीडित विवरण
- पीडितको नाम:हरि चौलागाई
- जन्म मिति:
- साल:2021
- महिना:01
- गते:05
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:सिप्खाना
- वार्ड नं.:6
- टोल:बादु
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौलागाइ
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनन्दलाल चौलागाई
- आमाको नाम:विस चौलागाई
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:झाउरी चौलागाई
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-11
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:सिप्खाना
- वार्ड नं.:6
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:अच्युत राज शर्मा
- पद
- प्रमुख जिल्ला अधिकारी
- कार्यालय
- जिल्ला प्रशासन कार्यालय
- उनको भनाइसिप्पखाना गाविस- ६ का हरि चौलागाई ०५८ मंसिर ११ गते सोही गाविसबाट ल्याएपछि भैरवदल गुल्म आरुपात कालीकोटमा राखिएको थियो पछि सेनाले हामीलाई खवर गरेनन् कता लगे थाहा भएन।