2001-11-26 - incident - Darchula district २०५८-०८-११ - घटना - दार्चुला जिल्ला
Archive ref no: NCA-02742 अभिलेखालय सि. नं.: NCA-02742
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6852
- अ. नं.185
- घटना भएको जिल्ला:दार्चुला
- गाविस:गोकुलेश्वर
- वार्ड नं.:4
- टोलको नाम:गोकुलेश्वर प्रहरी चौकी
- पीडित विवरण
- पीडितको नाम:करविरसिंह बिष्ट
- जन्म मिति:
- साल:2027
- महिना:03
- गते:26
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:दसरथचन्द नपा
- वार्ड नं.:10
- टोल:सेरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामगोकुलेश्वर प्रहरी चौकी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभवान सिंह विष्ट
- आमाको नाम:धनादेवी विष्ट
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पार्वती देवी विष्ट
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दार्चुला
- गाविस:गोकुलेश्वर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- महाकाली नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दशरथचन्द नपा-१० शेर्लाकाका ३१ वर्षीय प्रहरी जवान करविरसिंह विष्ठको २०५८ मंसिर ११ गते गोकुलेश्वर प्रहरी चौकीमा आक्रमण हुँदा माओवादीसँगको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको थियो।