2001-11-25 - incident - Solukhumbu district २०५८-०८-१० - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-02724 अभिलेखालय सि. नं.: NCA-02724
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3585
- अ. नं.114
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- टोलको नाम:सोलु
- पीडित विवरण
- पीडितको नाम:श्यामकाजी जिरेल (मौसम)
- जन्म मिति:
- साल:2041
- महिना:03
- गते:22
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:घोरथली
- वार्ड नं.:5
- टोल:घोर्थली
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:घोरथली
- वार्ड नं.:5
- टोल:घोर्थली
- लिङ्ग:पुरुष
- थर:जिरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेक्सन भिसि
- बाबुको नामलालबहादुर जिरेल
- आमाको नाम:लालकुमारी जिरेल
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घोर्थली गाविस-५ का १७ वर्षीय श्यामकाजी जिरेल ०५८ मंसिर १० गते राती सोलुखुम्बु जिल्लाको सल्लेरी गाविस-५ स्थित सैनिक व्यारेक हमलामा मारिए। पीडितको लासको अवस्थाबारे पीडित परिवारलाई जानकारी छैन।