2001-11-25 - incident - Solukhumbu district २०५८-०८-१० - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-02683 अभिलेखालय सि. नं.: NCA-02683
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9848
- अ. नं.228
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- टोलको नाम:सदरमुकाम
- पीडित विवरण
- पीडितको नाम:सुन्तली चन्द (कल्पना)
- जन्म मिति:
- साल:2039
- महिना:04
- गते:28
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:ज्याम्दीमण्डन
- वार्ड नं.:6
- टोल:रामपुर
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:ज्याम्दीमण्डन
- वार्ड नं.:6
- टोल:रामपुर
- लिङ्ग:महिला
- थर:चन्द
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामरामकुमार चन्द
- आमाको नाम:ज्ञानकुमारी ठकुरी (चन्द)
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:No
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-10
- समय:00:10:00 PM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- परिवारले लास नै नपाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ज्याम्दिमण्डन गाविस ६ की सुन्तली चन्द (कल्पना) को २०५८ मंसिर १० गते सोलुखुम्बु जिल्लाको सल्लेरी गाविस-५ स्थित जिल्ला सदरमुकाममा २०५८ मंसिर १० गते राती माओवादीले गरेको आक्रमणपछि भएको दोहोरो भिडन्तमा परि मृत्यु भएको थियो। सो घटनामा अन्या माओवादीहरुको लास पनि फेला परेको थियो।