2001-11-24 - incident - Surkhet district २०५८-०८-०९ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-02677 अभिलेखालय सि. नं.: NCA-02677

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3068
  • अ. नं.41
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:3
  • टोलको नाम:कालीदमार
  • पीडित विवरण
  • पीडितको नाम:खुमराज नेपाली
  • जन्म मिति:
  • साल:2036
  • महिना:08
  • गते:10
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:स्यानीखाल
  • वार्ड नं.:8
  • टोल:कागखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सार्कि
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामबागेश्वरी सस्शत्र प्रहरी गण शमशेरगंज बाँके
  • पद:स प्र ज
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपठे सार्कि
  • आमाको नाम:गौरी सार्कि
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)875000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-09
  • समय:05:50:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बाँके
  • मिति:2058-08-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्यानिखाल गाविस ३ शारदा नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्यानिखाल गाविस-८ कागखोला घरभई बागेश्वरी शसस्त्र प्रहरी गण शमशेरगंज बाँकेमा कार्यरत सशस्त्र प्रहरी जवान २२ वर्षीय खुमराज नेपालीको २०५८ मंसिर ९ गते दिउँसो सुर्खेत जिल्लाको सदरमुकाम तर्फ जाँदै गरेको समयमा सुर्खेतको कालीदमार भन्ने स्थानमा नेकपा माओवादीले सडकमुनि बिच्छाएर राखेको बिद्युतीय धरापमा गाडी परेको र गाडी पल्टेपछी गाडीबाट निस्केर माओवादी लडाकुसंग लड्दै गरेको समयमा गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री