2001-11-23 - incident - Syangja district २०५८-०८-०८ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-02662 अभिलेखालय सि. नं.: NCA-02662
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2914
- अ. नं.125
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:फेदीखोला
- वार्ड नं.:0
- टोलको नाम:फेदीखोला
- पीडित विवरण
- पीडितको नाम:लालबहादुर चौधरी
- जन्म मिति:
- साल:2025
- महिना:01
- गते:01
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:जहदा
- वार्ड नं.:2
- टोल:लेण्डा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकेदारप्रसाद चौधरी
- आमाको नाम:सनफुलीदेवी चौधरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ज्योती चौधरी
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)900000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:फेदीखोला
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:स्याङजा जिल्ला अस्पताल
- मिति:2058-08-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- त्रीवेणी धाम नवलपरासी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जहदा गाविस-२ लेवहा निवासी स्याङजा जिल्ला फेदीखोला गाविसमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार ३३ वर्षीय लालबहादुर चौधरीको २०५८ मंसिर ८ गते नेकपा माओवादीले चौकी आक्रमण गर्दा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।